arrow

८० जनालाई निःशुल्क प्रशिक्षक प्रशिक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २३ बुधबार
plumber-training.jpg
तस्बिर– फाइल

काठमाडौं । व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठान भैंसेपाटीले निःशुल्क प्रशिक्षक प्रशिक्षण टीओटी तालिमका लागि सूचना निकालेको छ । 

आज पहिलो पटक गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी प्रतिष्ठानको स्वीकृति वार्षिक कार्यक्रम बमोजिम १० दिने प्रशिक्षक प्रशिक्षण तालिमा संचालन हुने भएकाले इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन पेश गर्न आग्रह गरेको छ । 

जसमा काठमाडौं उपत्यका, चितवन र पोखरामा गरी ८० जनाको आवेदन माग गरिएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ