प्रदेश प्रमुखबाट जाँचबुझ आयोग सम्बन्धी विधेयक प्रमाणीकरण
निरञ्जनकुमार साह,
प्रकाशित २०७८ चैत १६ बुधबार
954
Shares
जनकपुरधाम। मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले जाँचबुझ आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गरेका छन् ।
प्रदेशसभाबाट पारित भएर प्रदेश प्रमुख कार्यालयमा पुगेको ‘जाँचबुझ आयोगको गठन तथा काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८’ सोमबार प्रमाणीकरण भएको हो ।
प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रमाणीकरण सो विधेयक प्रमाणीकरण गरेका हुन्