arrow

प्रदेश प्रमुखबाट जाँचबुझ आयोग सम्बन्धी विधेयक प्रमाणीकरण

logo
निरञ्जनकुमार साह,
प्रकाशित २०७८ चैत १६ बुधबार
bidhyek-pramanikaran.PNG

जनकपुरधाम। मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले जाँचबुझ आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गरेका छन् ।

प्रदेशसभाबाट पारित भएर प्रदेश प्रमुख कार्यालयमा पुगेको ‘जाँचबुझ आयोगको गठन तथा काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८’ सोमबार प्रमाणीकरण भएको हो ।

प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रमाणीकरण सो विधेयक प्रमाणीकरण गरेका हुन् 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ