नेपाली सेनामा उपसेनानीदेखि विभिन्न पदका लागि दरखास्त आह्वान [विवरणसहित]
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १४ सोमबार
1k
Shares
काठमाडौं । नेपाली सेनामा रिक्त रहेका लेखा उपसेनानी, प्राड उपसेनानी, पाइलट उपसेनानी र विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदका लागि दरखास्त आह्वान गरिएको छ ।
नेपाली सेनाले आजको गोरखापत्र दैनिकमा सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो । यी हुन् सेवा, पद र संख्या–