arrow

ओबामालाई संक्रमण, मोदीले गरे कामना

logo
एएनआई,
प्रकाशित २०७८ फागुन ३० सोमबार
obama-barrak.jpg

नयाँदिल्ली [भारत] । प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाको स्वास्थ्यलाभको कामना गरेका छन्। पूर्वराष्ट्रपति ओबामा आइतबार कोभिड-१९ सङ्क्रमित भएका थिए । 

उनको घाटीमा सामन्य सङ्क्रमण देखिए पनि अन्य स्वास्थ्य अवस्था भने सामान्य छ। 

प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत ओबामाको शीघ्र स्वास्थ्यलाभका निम्ति शुभकामना व्यक्त गरेका हुन् ।  

पूर्वराष्ट्रपति ओबामाले आइतबार गरिएको स्वास्थ्य परीक्षणमा आफू कोभिड सङ्क्रमित देखिएको तर आफ्नी पत्नी मिशेल ओबामा भने सङ्क्रमित नदेखिएको ट्वीटरमार्फत सार्वजनिक गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ