arrow

 प्रतिनिधि सभा बैठक अचानक स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १२ बिहिबार
parliament_of_nepal.png

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

अमेरिकी आर्थिक सहायता परियोजना एमसीसीबारे छलफल शुरु हुने कार्यसूची रहेको बैठक अचानक स्थगित भएको हो ।

शुक्रवार (भोलि) दिउँसो १ बजे पुनः बस्ने गरी सरकारको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले आजको प्रतिनिधि सभा बैठक स्थगित गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ