arrow

टेबल भयो संसद्मा एमसीसी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ८ आइतबार
mcc-gyanendra.jpg

काठमाडौँ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी टेबल भएको छ।

अर्थमन्त्रीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोसनबीच भएको अनुदान सहायता सम्झौता प्रस्तुत गर्न सभामुख अग्नि सापकोटाले अनुमति दिएपछि सञ्चार मन्त्री कार्कीले एमसीसी संसद्मा प्रस्तुत गरेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ