arrow

एससीसी पेस गर्ने भएपछि सांसदको चर्को विरोध

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ८ आइतबार
parliament-disrupt-uml.jpg
फाइल तस्बिर

काठमाडौं। मसीसी पेस गर्ने भएपछि प्रतिनिधिसभा बैठकमा सांसदहरुले चर्को विरोध गरेका छन्। जारी प्रतिनिधिसभा बैठकमा एमसीसी पेस गर्ने कार्यसूचीमा उल्लेख गरिएपछि सांसदहरुले विरोध जनाइरहेका छन्।

उनीहरुले एमसीसी राष्ट्रघाती रहेको दाबी गरेका छन्। सभामुख अग्निप्रसाद सापकोटामाथि खनिँदै उनीहरुले एमसीसी अनुमोदन गर्न नहुनेमा जोड दिएका छन्। 

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले सर्वदलीय सहमतिमा एमसीसीबारे निर्णय लिनुपर्ने बताए। उनले दलीय सहमतिविना एमसीसीलाई कार्यसूचीमा राखिएकोमा आपत्ति जनाए।

यस्तै सांसद भीम रावल र प्रेम सुवालले पनि विरोध जनाए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ