arrow

एमसीसी कार्यसूचीको तेस्रो नम्बरमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ८ आइतबार
Parliament_building-1619601493.png
फाइल तस्बिर

काठमााडौं। एमसीसी सम्झौता प्रतिनिधिसभामा पेस हुने भएको छ। केहबेरपछि बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी पेस गर्न लागिएको हो। तिनिधिसभा बैठकको सार्वजनिक कार्यसूचीमा एमसीसीलाई समेटिएको छ । कार्यसूचीको तेस्रो बुँदामा एमसीसी प्रस्तुत गर्ने उल्लेख गरिएको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ