arrow

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ८ आइतबार
karyabyabasta-2078-11-06.jpg
फाइल तस्बिर

काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गत कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी बैठकले आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्नेछ।

यसअघि बसेको सत्तारुढ गठबन्धनको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गर्ने निर्णय गरेको थियो।

कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित दलका प्रमुख सचेतकहरू बैठकमा सहभागी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ