arrow

सत्ता गठबन्धनको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ६ शुक्रबार
baluwatar satta gathabandan-mcc.JPG
फाइल तस्बिर

काठमाडौँ। पाँच दलीय सत्ता गठबन्धनको  बैठक आज बिहान बस्दै छ। एमसिसी सम्झौता अनुमोदन विषयमा सत्ता गठबन्धन दलहरूबीच बिहीबार सहमति नजुटेपछि शुक्रवार बिहान १० बजे फेरि बैठक बस्न लागेको हो।

काँग्रेस एमसिसी अगाडि बढाउन चाहे पनि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी तयार नरहेपछि प्रधानमन्त्री शेरबहादुर देउवा दबाबमा छन्। तर १६ फागुनभित्र एमसिसीबारे निर्णय लिइसक्नुपर्ने बाध्यता रहेकाले गठबन्धनमा दौडधुप बढेको हो।

आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक पनि बस्दै छ।



नयाँ