arrow

सत्ता गठबन्धनले एमसीसीबारे टुङ्गो लगाउन सकेन, शुक्रबार फेरि बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ५ बिहिबार
baluwatar satta gathabandan-mcc.JPG
तस्बिर : रासस

काठमाडौँ। सत्ता गठबन्धनको बैठक कुनै ठोस निष्कर्ष बिनै सकिएको छ। एमसीसीका विषयमा ठोस धारणा बनाउन बसेको बैठक कुनै टुङ्गोमा पुग्न नसकेरै सकिएको हो।

निष्कर्षमा पुग्न नसकेपछि बैठक शुक्रवार बिहान १० बजे पुन: बस्ने गरी सकिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको थियो।



नयाँ