arrow

शोक प्रस्ताव पारित गर्दै संसद् बैठक स्थगित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ४ बुधबार
agni-sapakota-speaker1.jpg
फाइल तस्बिर

काठमाडौँ। प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ। नयाँबानेश्वरस्थित संसद् भवनमा बुधवार बसेको प्रतिनिधिसभा बैठकले जगतबहादुर ताजपुरिया, लक्ष्मीदास मानन्धर र डा. दमन सिह थापाको निधनमा शोक प्रस्ताव पारित गरेको हो।

शोक प्रस्ताव पारित गरेसँगै बैठक आउँदो शुक्रवार ६ गतेसम्मका लागि स्थगित गरिएको सभामुख सापकोटाले जानकारी दिए। बुधवारको बैठकमा पनि एमालेका सांसदहरूले नाराबाजी गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ