-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
पक्राउ पर्नेहरूमा अर्घाखाँची शितगंगा नगरपालिका वडा नं. १४ का ५० वर्षीय वीरबहादुर सोमै र २८ वर्षीय खेमु मगर रहेका छन् । छन् ।
वाणगंगा नगरपालिका वडा नं. २ मनकामना सामुदायिक वनबाट दुई थान भरुवा बन्दुकसहित उनीहरू पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले वीरबहादुरलाई एक थान र खेमुलाई लोडेड अवस्थामा रहेको एक थान भरुवा बन्दुकसहित फेला पारेको हो ।
पक्राउ परेकाहरूको सम्बन्धमा प्रहरीको आवश्यक अनुसन्धान जारी रहेको बताइन्छ ।