-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
खलङ्गा । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको देहिमाण्डौ क्षेत्रमा सडकमा जमेको हिउँ पन्छाउँदै हनुमानध्वज गुल्ममा कार्यरत नेपाली सेनाको टोली । उप–सेनानी बालाराम बुढाथोकीको कमाण्डमा खटिएको ३५ जनाको टोलीले हिउँ पन्छाएर सवारी आवागमन सञ्चालनमा ल्याएको हो । रासस