arrow

एकअर्काप्रतिको सम्मानका आधारमा समृद्धिः राष्ट्रपति सी

logo
सिन्ह्वा,
प्रकाशित २०७८ माघ ३ सोमबार
xi-jing-ping.png

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले कअर्काप्रतिको सम्मानका आधारमा समृद्धि हुने बताएका छन् ।  

सोमबार विश्व आर्थिक मञ्चको २०२२ भर्चुअल सत्रमा विशेष सम्बोधन गर्ने क्रममा राष्ट्रपति सीले एकअर्काप्रतिको सम्मानका आधारमा विभिन्न देश र सभ्यताहरू मिलेर समृद्धि हाँसिल गर्न मतभिन्नतालाई पन्छाएर साझा आधार खोज्ने बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ