arrow

आयो ‘ए मेरो हजुर–४’ को टिजर (भिडियोसहित) 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३० शुक्रबार
anmol-suhana.jpg.jpg

काठमाडौं । सुपरहिट सिरिज ’ए मेरो हजुर’ को चौथो शृंखलाको टिजर गरिएको भएको छ । १ वैशाखलाई रिलिज मिति तय गर्दै निर्माण टिमले चलचित्रको टिजर सार्वजनिक गरेको हो । 

अनमोल केसी र सुहाना थापाको प्रेम र बिछोडलाई देखाइएको टिजर निर्माण टिमले युट्युवमार्फत टिजर सार्वजनिक गरेको हो । सुनिलकुमार थापा निर्माता रहेको चलचित्रलाई झरना थापाले निर्देशन गरेकी छिन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ