arrow

युक्रेन तनाव : जेनेभामा अमेरिका र रुसबीच वार्ता

logo
एएफपी,
प्रकाशित २०७८ पुष २६ सोमबार
america-russia.jpg

जेनेभा । शीर्ष अमेरिकी र रुसी कूटनीतिज्ञहरूले सोमबार जेनेभामा युक्रेनमा बढ्दो तनावको बारेमा महत्त्वपूर्ण वार्ता गरेका छन् ।

अमेरिकी उप विदेश मन्त्री वेन्डी शर्मन र उनका रुसी समकक्षी उप विदेश मन्त्री सर्गेई र्याबकोभले जेनेभामा रहेको अमेरिकी मिसनमा बिहान ८:५५ बजे (०७५५ GMT) बैठक शुरुवात् गरेको, विदेश विभागका प्रवक्ताले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ