arrow

दुई महिना नाघ्यो प्रधानन्यायाधीशविरुद्धको निकासविहीन आन्दोलनले

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १६ शुक्रबार
269950758_1559444661122519_7811068447097257827_n.jpg.jpg

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले राजीनामा दिनुपर्ने भन्दै शुरु भएको नेपाल बार एसोसिएसनको आन्दोलनले ६१ दिन नाघेको छ । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै जारी आन्दोलन ६१ दिन कट्दासमेत निकास भने निस्केको छैन । 

संघीय संसदका दलहरुलाई प्रधानन्यायाधीश राणालाई महाअभियोग लगाएर हटाउनुपर्ने माग गरे पनि नेताहरूले उचित निकास ननिकाल्दा बारको आन्दोलन अझै निष्कर्षविहीन अवस्थामा छ । 

बारको मागबमोजिम गोलाप्रथाबाट पेसी तोक्ने निर्णय भइसक्दा पनि बार भने आन्दोलनमै छ । प्रधानन्यायाधीश राणाको राजीनामा उसको बटलमलाइन देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ