-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । वरिष्ठ रंगकर्मी प्रचण्ड मल्लको शुक्रबार निधन भएको छ । केही समयदेखि अस्वस्थ रहेका उनको शुक्रबार उपचारका क्रममा निधन भएको हो ।
अस्वस्थ भएपछि उनी मीनभवनस्थित सिभिल अस्पतालमा भर्ना भएर उपचार गराइरहेका थिए । मल्ल नेपाल प्रज्ञा प्रतिष्ठानको संस्थापक उपकुलपति पनि हुन् ।