arrow

मोदीको ट्विटर एकाउन्ट ह्याक

logo
 सिन्ह्वा,
प्रकाशित २०७८ मंसिर २६ आइतबार
narendra-modi1.jpg

नयाँ दिल्ली ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर एकाउन्ट छोटो समय ह्याक भएको उनको कार्यालयले आइतबार बिहान पुष्टि गरेको छ।

 "प्रधानमन्त्री @narendramodi को ट्विटर ह्यान्डल छोटो समय ह्याक भएको र त्यसबाट प्रसारित कुनै पनि सन्देशलाई बेवास्ता गर्नुपर्ने जनाइएको छ । 

प्रम मोदीका दुई ट्विटर अकाउन्टहरू छन् - @narendramodi र @PMOIndia।  जहाँ @PMOIndia का ४५.४ मिलियन फलोअर्स छन्, भने @narendramodi का ७३.४ मिलियन भन्दा बढी फलोअर्स छन्।

 भारतीय प्रधानमन्त्री प्रायः आफ्नो सरकारका प्रमुख घोषणा वा निर्णयहरू प्रसारित गर्न ट्विटर प्रयोग गर्ने गर्छन् 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ