arrow

समाजवादी कानुनको पालना गर्न सीको आग्रह

logo
सिन्ह्वा,
प्रकाशित २०७८ मंसिर २१ मंगलबार
xi-jinping-china.jpg

बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिनफिङले चिनियाँ विशेषतासहितको समाजवादी विधिको शासनको मार्गमा दृढतापूर्वक अडिग रहेको र त्यस्तो समाजको विकासलाई अगाडि बढाउने कुरामा जोड दिएका छन्। 

राष्ट्रपति सीले सोमबार चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोको सामूहिक अध्ययन सत्रलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ