arrow

मोदी र पुटिनबीच हैदराबाद हाउसमा भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २० सोमबार
puten-modi.gif

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँ दिल्ली स्थित हैदराबाद हाउसमा भेटवार्ता भएको छ ।

भारतीय प्रधानमन्त्री मोदीसँगको कुराकानीमा पुटिनले आफू भारतसँगको सम्बन्ध विकास गर्न तत्पर रहेको बताए ।

'हामीले भारतलाई एक महान शक्ति, एक मित्र राष्ट्र र समय परीक्षित मित्रको रूपमा बुझ्छौं। हाम्रा राष्ट्रहरू बीचको सम्बन्ध बढ्दै गइरहेको छ र म भविष्यलाई हेर्दैछु' उनले भने।

ुअर्कोतर्फ भारतीय प्रधानमन्त्री मोदीले दुई देशबीचको सम्बन्धमा दृढ विश्वास व्यक्त गरेका छन् । ‘भारत र रूस बीचको सम्बन्ध साँच्चै अन्तरराज्यीय मित्रताको एक अदितिय र भरपर्दो मोडेल हो,’ उनले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ