arrow

राष्ट्रपति सीले एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २४ बुधबार
xi-jing-ping.png

बेइजिङ । चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले न्यूजिल्याण्डका प्रधानमन्त्रीको निमन्त्रणामा शुक्रबार बेइजिङमा हुने २८औँ एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) आर्थिक नेताहरूको बैठकमा भिडियो लिङ्क मार्फत भाग लिने भएका छन् । 

सो अवसरमा राष्ट्रपति सीले महत्त्वपूर्ण भाषण दिनेछन्। विदेश मन्त्रालयका प्रवक्ता ह्वा चुनयिङले बुधबार सो कुराको जानकारी  गराएका थिए ।
 
राष्ट्रपति सीले बिहीबार रेकर्ड गरिएको भिडियो मार्फत एपेक सीईओ शिखर सम्मेलनमा भाग लिने र प्रमुख वक्ताकोरूपमा सम्बोधन गर्ने विदेश मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ