दुवैको अन्तर्राष्ट्रिय गोल संख्या ८० पुगेको छ । ३७ वर्षीय सुनिलले १२४ खेलमा ८० गोल गरेका हुन् । जबकि ३६ वर्षे मेसीले उक्त गोल संख्या १५६ खेलमा मात्र पूरा गरेका हुन् ।
सुनिल भन्दा अगाडि हाल सक्रिय खेलाडीमा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोमात्र रहेका छन् । रोनाल्डोले ११५ गोल गरिसकेका छन् ।