arrow

काटमार जात्रा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ३० शनिबार
katmar-jatra.JPG

थिमी । हरेक वर्ष पापांकुश एकादशीका दिन मध्यपुर थिमीमा मनाइने भुईफसी (कुभिण्डो) जात्रासँगै खाःपिहावईगु जात्रा गर्दै गुठीयार ।

मल्लकालदेखि चलिआएको यो जात्रा लायकू तलेजुबाट नारायण भगवान, बालकुमारी लगायतका मूर्ति, भूईफसी, अनि विभिन्न खालका तरबार, ढाल, बोकेर गुठी युद्ब गर्न निस्केको जस्तै गरी लायकू, दुईपोखरी, दिगुभैरव परिक्रमा गरी बालकुमारी मन्दिर परिसरमा भूईफसी (कुभिण्डो) लाई काटमार गर्ने गरिन्छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ