arrow

सीद्वारा विश्व शान्ति र समृद्धिका पक्षमा लाग्न आग्रह

logo
सिन्ह्वा,
प्रकाशित २०७८ असोज १ शुक्रबार
xijingping.jpg

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार सांघाई सहयोग सङ्गठन (एससीओ) को बैठकलाई सम्बोधन गर्दै निकटका समुदाय बीच साझा भविष्य निर्माण आग्रह गरेका छन् ।

उनले सांघाई सहयोग सङ्गठन मार्फत् विश्वको स्थायी शान्ति र साझा समृद्धिमा ठूलो योगदान दिन जोड दिएका छन्।

राष्ट्रपति सीले भिडियो लिंक मार्फत् एससीओको राष्ट्र प्रमुखहरूको परिषद्को २१ औं बैठकलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ