[अपडेट] विश्वकप छनोटका २१ खेलः अर्जेन्टिना, ब्रजिल र जर्मनी विजयी, इटाली बराबरी, स्पेनको हार
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १८ शुक्रबार
950
Shares
काठमाडौं । विश्वकप छनोट फुटबलका खेलहरु धमाधम भइरहेका छन् । विभिन्न क्षेत्रबाट धमाधम खेल भइरहँदा विभिन्न क्षेत्रकै बिहीबार राति र शुक्रबार बिहान खेलहरु भएका छन् ।
२१ खेल भएकामा स्पेनले ठूलो धक्का बेहोरेको छ । अर्जेन्टिना, ब्रजिल र जर्मनीले आफ्ना खेल जितेका छन् भने इटालीले आफ्ना खेलमा बराबरी गरेको छ ।
विश्वकप छनोट युरोपियन तर्फबाटः समूह बीबाटः
स्पेन १–२ स्वीडेन समूह सीबाटः
इटाली १–१ बुल्गेरिया
लिथुआनिया १–४ नर्दन आयरल्याण्ड समूह ईबाटः
चेक गणतन्त्र १–० बेलारुस
इस्टोनिया २–५ बेल्जियम (लुकाकु २) समूह आईबाटः
एन्डोरा २–० सान मारिनो
हंगेरी ०–४ इङ्गल्याण्ड (रहिम स्टर्लिङ, ह्यारि केन, ह्यारि मागुइरे, डेक्लान राइस) समूह जेबाटः
आइसल्याण्ड ०–२ रोमानिया
लिचेस्टेन ०–२ जर्मनी
नर्थ म्यासेडोनिया ०–० अर्मेनिया