arrow

क्यामरुन सधै सम्मानित, श्रीमतीप्रति नतमस्तक

logo
प्रकाशित २०७३ असार ३० बिहिबार
cameroon.jpg.jpeg
लण्डन । बेलायती प्रधानमन्त्री पदबाट राजीनामा गरे पनि डेभिड क्यामरुन सधै सम्मानित व्यक्तिमा पर्दछन् । बेलायत युरोपियन युनियनबाट बाहिरिने या रहिरहने भन्ने जनमत संग्रहमा बाहिरिनेमा बहुमत आएसंगै नैतिकताको आधारमा राजीनामा गरेका क्यामरुनले आफ्नो उचाइ बढाए ।
David and Samantha Cameron are pictured outside the iconic black door, posing for a family shot with their children Nancy, Elwyn and Florence for the first time
 
कन्जरभेटिभ पार्टीबाट बहुमतसहित सरकारमा गएका उनले राजीनामा गर्ने जरुरी नै थिएन । तर उनी इमानदार देखिए । सधै सम्मानित हुन चाहे । त्यसो त जसले अरुलाई सम्मान गर्छ आफूले पनि सम्मान पाउँछ । 
Samantha grips her children's hands during David's parting speech, as Nancy and Florence trying their best to maintain brave faces
 
ठ्याक्कै त्यसैगरी क्यामरुनले आफ्नी श्रीमतीको खुवै प्रशंसा गरेका छन् । उनले श्रीमतीलाई जीवनको माया भनेका छन् । उनले श्रीमती सामन्थालाई राम्री श्रीमती, अद्भूत आमा र सफल ब्यापारी भनी चिनाएका छन् । 
The supportive family embraced their father as he prepared to give his final words as Britain's Prime Minister
 
प्रधानमन्त्रीबाट राजीनामा दिएकै दिन उनले श्रीमतीको यतिधेरै प्रशंसा गरेका हुन् । राजीनामा दिनका लागि अन्तिम भाषण बोल्दैगर्दा उनले श्रीमतीको प्रशंसा गर्न भ्याए । उनीहरुले खुलेआमा माया साटासाटसमेत गरेका थिए । 
The husband and wife took one last look at their home of six years as they prepared to leave Downing Street 
 
२० वर्षे वैवाहिक जीवनका क्रममा क्यामरुन र सामन्थाका दुई छोरी र एक छोरा जन्मिएका छन् । 
 
आखिर प्रेमले संसार जित्न सकिन्छ भन्छन् ।
 
August 2015: Samantha was thrilled to welcome her youngest child, Florence Rose Endellion Cameron and stood beaming with her husband outside their home 
त्यसै गरेका होलान् क्यामरुनले ।
 
महिलालाई दिएको सम्मानले उनलाई सम्मान गर्ने पनि बढे कि !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ