छपन्न मुस्लिम देशमा पाकिस्तानको मात्र तानिबानलाई साथ
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ६ आइतबार
1.4k
Shares
तस्वीर–फाइल ।
काठमाडौं । अफगानिस्तानमा सत्ताकब्जा गरेको तालिबानलाई पाकिस्तानले मात्र साथ दिएको छ । विश्वभर ५६ मुस्लिम देश भएकामा पाकिस्तानले मात्र तालिबानलाई साथ दिएको हो ।
इस्लामको नाममा सत्ताकब्जा गरेको तालिवानले विश्वभरको साथ खोजिरहँदा केबल पाकिस्तानमात्र खुलेको हो । जब कि मुस्लिम देशहरुलाई मनाउनका लागि तानीबानी नेताहरुले उनीहरुको चक्कर काटिरहेका छन् ।
अहिले आएर चीन र रुसले समेत पनि खुलेर तालिबानको प्रशंसा गर्न सकेका छैनन् ।