arrow

अमिताभ बच्चन र कटरिना कैफ गर्दै स्क्रिन सेयर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २ बुधबार
amitabh-katrina.JPG

काठमाडौं । बलिउडका महानायक अमिताभ बच्चन र अभिनेत्री कटरिना कैफले स्क्रिन सेयर गर्ने भएका छन् । अक्षयकुमार स्टारर ‘प्यानम्यान’ का निर्देशक आर बाल्कीको नयाँ फिल्ममा बच्चन र कैफ रहने भएका हुन् । 

बताइए अनुसार कटरिनाको लिड रोल रहेको छ । बच्चनको भूमिका छोटो भए पनि निकै नै महत्वपूर्ण रहेको बताइन्छ । फिल्मको नाम भने अझै सार्वजनिक गरिएको छैन । बाल्कीसँग अमिताभले यसअघि तीन फिल्म खेलिसकेका छन् । 

त्यस्तै अमिताभ र कैफले यसअघि तीन फिल्म खेलिसकेका छन् । जसमा बूम, सरकार र ठग्स अफ हिन्दोस्तान रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ