arrow

संसद् सचिवालय पुगेर भीम रावलले लिए राजीनामा फिर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ८ शुक्रबार
Bhim-rawal.gif.gif

काठमाडौं । एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । संसद् सचिवालयका अनुसार नेता रावलले शुक्रवार सिंहदरबारस्थित सचिवालयमै पुगेर राजीनामा फिर्ता लिएका हुन् ।

सचिवालयमा नेता रावलले सभामुख अग्नि सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुन् । नेता रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत मागेकै दिन पदबाट राजीनामा दिएका थिए ।

त्यसपछि नेता रावलसँग माधवकुमार नेपाल समूहले छलफल समेत गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ