चीनले ल्हासामा चलायो पहिलो बुलेट ट्रेन, रेलमार्गको ९० प्रतिशत भाग समुद्र सतह भन्दा तीन हजार मिटर माथि
हाम्रा कुरा
प्रकाशित २०७८ असार ११ शुक्रबार
1.5k
Shares
यस तिब्र गतिको रेल मार्फत ल्हासाबाट यात्रुहरु शान्नान शहर ७० मिनेटमा पुग्न सक्नेछन् भनेर निङ्ची साढे तीन घण्टामा पुग्न सक्नेछन् । रेलमार्गको ९० प्रतिशतभन्दा बढी हिस्सा समुद्र सतहभन्दा तीन हजार मिटर माथि रहेको छ । यो रेलमार्ग सन् २०१४ मा निर्माण शुरु भएको थियो भने सन् २०२० को अन्त्यसम्ममा ट्राक (लिक) बिछ्याउने कार्य सम्पन्न भएको थियो ।