arrow

मन्त्री श्रेष्ठ र प्रधानसेनापति थापाद्वारा कुखुरा फार्मको निरीक्षण

logo
रासस,
प्रकाशित २०७८ जेठ २६ बुधबार
krishna-gopal-shrestha-purn.jpg
तस्बिर : जनक श्रेष्ठ, रासस 

लमजुङ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले कुखुरा फार्मको निरीक्षण गरेका छन् । उनीहरूले लमजुङको बेँसीशहर वडा नं २ बगालेगाउँमा मङ्गलवार कुखुरा फार्मको निरीक्षण गरेका हुन्। 

निर्माणाधीन नेपाली सेना व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रको निरीक्षण गर्न मन्त्री श्रेष्ठ र प्रधान सेनापति थापा मङ्गलवार लमजुङ पुगेका थिए । श्रेष्ठ र थापासँगै त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरू पनि निरीक्षणमा पुगेका थिए। तस्बिर– रासस ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ