arrow

नेप्सेमा सामान्य वृद्धि 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १२ बुधबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौँ । बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से ०.१५ अंकले बढेर १९६९.१७ विन्दुमा रोकिएको छ ।

त्यस्तै सेन्सेटिभ इण्डेक्स ०.१७ प्रतिशतले बढेको छ । ३१३ कम्पनीका ७२ लाख ८४ हजार २७२ कित्ता शेयर ३६ हजार ३८३ पटक कारोबार हुँदै २ अर्ब ५३ करोड ६४ लाख  ३१ हजार ९९८ रुपैयाँमा कारोबार भएका थिए ।

त्यस्तै पोखरा फाइनान्सको शेयरले सकारात्मक सर्किट लागेको थियो भने गुराँस लघुवित्त वित्तीयको ९.९२, सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्थाको ७.५५ प्रतिशतले बढेको थियो । सबैभन्दा बढी माइ खोला हाइड्रोको शेयर मुल्य ७.८४ प्रतिशतले घटेको छ ।

३ समूहको उपसूचकबाहेक अन्यको सूचक नकारात्मक रहेका छ, जसमा फाइनान्स समूहको उपसूचक २।४४ प्रतिशतले बढेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ