arrow

नेपाली झण्डाको अपमान गर्दै लुम्बिनी विकास कोष

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १२ बुधबार
flag-nepal-lumbini.jpg

लुम्बिनी । लुम्बिनी विकास परिसरको केन्द्रीय नहरस्थित मण्डलामा रहेको नेपालको झण्डाको अवस्था निराशाजनक देखिन्छ । पर्यटकलाई लक्षित गरी यस क्षेत्रकै ठूलो झण्डाको रुपमा बनाइए पनि लुम्बिनी विकास कोषले लामो समयदेखि न त च्यातिएको झण्डा फेर्न सकेको छ, न त झण्डा राखिएको पाइप पेन्ट नै गर्न सकेको छ । 

पर्यटकीय केन्द्रको रुपमा लुम्बिनी आउने पर्यटकले सेल्फी र फोटो खिची जाने गरेका छन् । तर कोषको लापरबाहीले नेपाली झण्डाको अपमान गर्ने काम भइरहेको छ । तस्बिर– मोहम्मद हबिब ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ