arrow

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ६ बिहिबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठक आज बिहान साढे ११ बजे बस्नेछ । 

बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ