arrow

'कोरोना रोकथाममा कर्णाली सरकारको तयारी शून्य’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १५ बुधबार
rajib-bikram-saha.jpg

काठमाडौँ । नेपाली काँग्रेसका नेता राजीव विक्रम शाहले कोरोना भयावह बन्दै गर्दा कर्णाली सरकारलाई तीव्र तयारीमा लाग्न आग्रह गरेका छन् ।

सोमबार कर्णालीका पत्रकारहरूसँग छलफल गर्दै नेता शाहले कर्णालीमा दोस्रो लहर भित्रिँदै गएको बताए ।

कागजमा कोरोना रोकथाम गर्छौ भन्नु भन्दा व्यवस्थापनमा लाग्न उनले आग्रह गरेका हुन् ।

‘कर्णालीमा अहिले कोरोना रोकथाम भन्दा पार्टी सरकार कसरी बचाउने भन्ने विषयमा छलफल चलिरहेको छ । तर महामारी रोकथाममा भने तयारी शून्य छ । यसले गर्दा कर्णालीमा कोरोनाले भयावह रूप लिन सक्छ” उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ