arrow

संसद् विघटनका विषयमा सर्वोच्चले फैसला सुनाउँदै

logo
प्रकाशित २०७७ फागुन ११ मंगलबार
Supreme-court-judges1.jpg

काठमाडौँ ।  सर्वोच्च अदालतले संसद् विघटनको विषयमा फैसला सुनाउँदै छ ।

अहिले सर्वोच्च अदालत परिसरमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

काठमाडौँ लगायत देशका ठुला सहर तथा संवेदनशील क्षेत्रमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ