arrow

प्रधानमन्त्री ओलीद्वारा संसद विघटन गर्न सिफारिस 

logo
प्रकाशित २०७७ पुष ५ आइतबार
kp-sharma-oli-final.jpg

काठमाडौं । आइतबार विहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् ।

आइतबार विहान मात्रै मन्त्रीहरुलाई खबर गरेर बोलाइएको आकस्मिक बैठकले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । 

बैठकमा प्रधानमन्त्री ओलीले संसद विघटनको प्रस्ताव ल्याएको र सोही अनुसार संसद बिघटनको सिफारिस भएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ