सुशीला कार्कीविरुद्धको महाभियोगबारे के भन्छन् सुवास नेम्बाङ (भिडियो )
हाम्रा कुरा
प्रकाशित २०७४ वैशाख १७ आइतबार
447
Shares
काठमाडौं । प्रधानन्यायाधीश दर्ता भएको महाभियोग प्रस्तावले मुलकभर हंगामा भएको छ । महाभियोग प्रस्तावबारे प्रमुख विपक्षी एमालेले आपत्ति जनाएको छ । पूर्व सभामुख एवं एमालेसंसदीय दलका उपनेता सुवास नेम्बाङसँग लाइभ कुराकानी ।