फर्कियो कान्समा पुरस्कार जितेर एलिफेन्ट इन द फग टिम [तस्बिरहरू]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ११ सोमबार
571
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । ७९ औँ कान्स फिल्म फेस्टिभलमा पुरस्कार जितेर एलिफेन्ट इन द फग टिम स्वदेश फर्केको छ । एलिफेन्ट इन द फग चलचित्र टिम अन सर्टेन रिगार्ड जुरी प्राइज जितेर फर्केको हो ।
टिमलाई सञ्चार मन्त्री डा विक्रम तिमिल्सिना र पर्यटन मन्त्री खडकबहादुर पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
चलचित्र विकास बोर्ड र टुरिजम बोर्डको संयुक्त आयोजनामा गरिएको स्वागत कार्यक्रममा चलचित्रसँग आवद्ध विभिन्न व्यक्तित्वको उपस्थिति रहेको थियो ।