-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । नयाँ वर्षको दोस्रो दिन बुधबार पोखराको फेवातालमा रहेको तालवाराही मन्दिर दर्शन गर्नेहरूको भीड लागेको छ ।
नयाँ वर्षमा पोखराका होटल आन्तरिक पर्यटकले भरिभराउ भएका छन् । सोही मौकामा तालवाराही दर्शन गर्नेको भीड बढेको हो ।