-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । नयाँ वर्ष २०८३ सालको स्वागतका लागि पोखरामा फेवा महोत्सव आयोजना गरिएको छ।
विगत २१ वर्षदेखि पर्यटक भित्र्याउने लक्ष्यसहित लेकसाइड क्षेत्रमा नव वर्ष महोत्सवको आयोजना हुँदै आएको छ।