शालीनदीमा भक्तजनः स्वस्थानी व्रत कथा तथा माधव नारायणको मेला शुरू [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १९ शनिबार
649
Shares
तस्विर – सक्षम घिमिरे, नेपाल न्यूज बैंक
काठमाडौँ । आजदेखि स्वस्थानी व्रत कथा तथा माधव नारायणको मेला शुरू भएको छ । हरेक वर्ष काठमाडौँको साँखुस्थित शालीनदीमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म यो मेला लाग्ने गर्छ ।
पहिलो दिन बिहानै शालीनदीमा पूजा तथा स्नान गर्नेको उल्लेख्य उपस्थिति रहेको देखिन्छ । यस अवसरमा व्रतालुहरू विशेषगरी शाली नदीमा स्नान तथा तीर्थयात्राका लागि जाने गर्दछन् ।
माघ महिनाभर शाली नदी क्षेत्रमा भक्तजनहरूको उल्लेख्य भीड लाग्ने गर्दछ ।