एफसी चितवनका अध्यक्ष सचिन रास्वपाको समानुपातिक सूचीमा
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १५ मंगलबार
481
Shares
काठमाडौँ। फुटबल चितवन क्लब (एफसी चितवन) का अध्यक्ष सचिन ढकाल रास्वपाको समानुपातिकको सुचीमा। सचिन खेलकुद, पर्यटन तथा हस्पिटालिटी व्यवसाय तथा युवाका क्षेत्रमा कार्यरत छन्।
युवा समाजसेवी सचिन बालेन साहको कोटाबाट परेका हुन्। उनको नाम बशखस आर्यको २ नम्बर सूचीमा छन्। पछिल्लो समय हस्पिटालिटीका क्षेत्रमा समेत सक्रिय उनको व्यवस्थापनमा इला कम्फर्ट होटेलहरू सञ्चालनमा छन्।