arrow

घाँसीकुवा नजिकै ट्रक दुर्घटनाग्रस्त

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २७ शनिबार
truck-accident-82-8-27.jpg

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका१२ घाँसीकुवा नजिक शनिबार बिहान ट्रक दुर्घटनामा परेको छ । 

दमौलीतर्फ आउँदै गरेको बा ८ ख ५८४६ नम्बरको ट्रक दुर्घटनामा परेको हो । 

सो दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ