arrow

रुपन्देही–३ बाट बालकृष्ण खाँडसहित छ जनाको नाम सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २४ बुधबार
balkrishna-khand.jpg

काठमाडौँ । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही–३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाँडसहित छ जनाको नाम सिफारिस गरेको छ।

क्षेत्रीय कार्य समितिको मङ्गलबारको बैठकले प्रत्यक्षतर्फ खाणसहित सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोविन्दबहादुर खत्रीको नाम सिफारिस गरेको क्षेत्रीय सचिव लेखनाथ भट्टराईले जानकारी दिएका छन्।

यसैगरी, समानुपातिकतर्फ जन्नतुननिशा धुनिया, पुष्पाथरुनी र माधवी शर्मालाई सिफारिस गरिएको पनि उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ