काठमाडौँ । सिंहदरबार क्षेत्रमा सडक रङरोगन गरिएको छ । सवारीसाधनका धुवाँ र धूलो लगायत विभिन्न कारणले मेटिदै गाएका सडकका लेन, सडक किनारका कर्वस्टोन रंगाउने काम गरिएको हो ।
सडक विभाग अन्तर्गत सिंहदरबार, भद्रकाली, एनएसी लगायतका क्षेत्रमा अहिले मेटिएका लेन पुनः कोर्ने काम भएको हो ।