arrow

आगजनीपछि ओलीको घर बन्यो खण्डहर [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २५ बुधबार
oli-house-balkot-burning.jpg

काठमाडौं। जेन-जी आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निजी निवासमा प्रदर्शनकारीले आगजनी र तोडफोड गरेका छन्। आगजनीपछि उनको घर खण्डहर बनेको छ।

संसद भवन र सिंहदरबार लगायतका मुख्य सरकारी भवनमा आगजनी गरेपछि आक्रोशित प्रदर्शनकारीले नेताहरूको निजी निवासलाई पनि निशाना बनाएका हुन्। यस घटनामा ओलीका साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा पनि तोडफोड तथा आगजनी भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ